लहान नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

लहान, सिरहा, मधेश प्रदेश, नेपाल

Flag
नयाँ बर्ष २०८२ सालको उपलक्ष्यमा आम पालिकावासी, आमा बुवा, दाजु-भाई तथा दिदीबहिनीहरू, साथै देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरूको सु-स्वास्थ्य, उन्नत्ति र दिर्घायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। धन्यवाद!